Labels

 
Wednesday, May 1, 2013

निवाचन पछि एमाआवादी र राप्रपा बिच भिडन्त

0 comments

एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अबको चुनाव पछि नेकपा एमाले र कांग्रेसको अस्तित्व नरहने भन्दै अबको निवाचन पछि एमाआवादी र राप्रपा मात्र रहने दावि गरेका छन । उनले मुलुकमा दुई धार मात्र अस्तित्वमा रहेको भन्दै प्रतिगामी वा अग्रगामी शक्तिबीच भिडन्त हुने बताए।

उनले नेकपा एमाले र काग्रेंस यथास्थिती वादीभएको भन्दै अव हुने चुनाव पछि दुवै पार्टी लोप हुने समेत जिकिर गरे । हेटौंडामा  भएको मजदुर दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने नेपालमा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेकपा माओवादी मात्र दुई शक्ति मुलुकमा रहेको दाबी गरे ।

उनले कांग्रेस र एमाले उस्तै भएको भन्दै नेपालमा दुवै पर्टीको खासै प्रभाव नहरने भविष्यवाणी गरे। उन्ले भने 'एमालेको अस्तित्व छैन, यो भाइ कांग्रेस हो । अहिले डराएर कांग्रेसँग मिल्न खोजिरहेको छ।'प्रतिगामी वा अग्रगामी दुई शक्तिबाहेक एमाले र कांग्रेस विलिन हुने ठोकुवा गरदै उनले एकीकृत माओवादीको विजय स्पष्ट रहेको बताए।
Read more...

आगामी मंसिरमा चुनाव माओवादीले आन्दोलन गर्ने

0 comments
 एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आगामी मंसिरमा चुनाव नभए एकीकृत माओवादीले आन्दोलन गर्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज पोखरामा भएको कार्यक्रममा नेता महराले मंसिरमा चुनाव नभए चुनावकै लागि भनेर आन्दोलन गर्ने बताए।

मिति घोषणा गरेर चुनावको तयारी थाल्नुको सट्टा सरकार दैनिक प्रशासनिक काममा अल्झिएको उनको आरोप थियो । 
Read more...

hi

0 comments
son of jagannath
Read more...

Labels

 
hp © 2011 DheTemplate.com & Main Blogger. Supported by Makeityourring Diamond Engagement Rings

You can add link or short description here